प्रहरीको कुटाइबाट घाइते भएका बस्नेत आइसियुमा

बाग्लुङ : प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० बर्से सोमबहादुर बस्‍नेत गम्भीर घाइते भएका छन्। घाइते बस्‍नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ। पोखराको फेवासिटी अस्पतालको र्आइसीयूमा उनको उपचार भइरहेको बस्‍नेतकी श्रीमती कृष्णकुमारीले जानकारी दिइन्। बस्‍नेतको पिसाब नली फुटेको छ। कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो … Continue reading प्रहरीको कुटाइबाट घाइते भएका बस्नेत आइसियुमा